सुनचाँदीको मूल्य कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य स्थिर रहदै ९१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा नै कारोबार भएको थियो ।

यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रहेको छ ।

यसैगरी, आज चाँदी पनि स्थिर रहदै प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार पनि चाँदी १३ सय ४० मा नै कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: