
पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार पोखरा आउने भएका छन् ।
नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका शीर्ष नेता पोखरा आउने भएका हुन् । संसद विघटन भएपछि उनीहरुको पोखरा भ्रमण पहिलो हुनेछ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ । सो पूर्व चिप्लेढुंगाबाट -याली निस्कने छ ।
कमेन्ट गर्नुहोस्
