
पोखरा । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
