ठकुरी संगम परिवार कास्कीको अध्यक्षमा शेर बहादुर उच्चै निर्वाचित

Share:

पोखरा । ठकुरी संगम परिवार कास्कीको अध्यक्षमा शेर बहादुर उच्चै निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शेर बहादुर उच्चै अध्यक्ष पुर्णवती शाहि द्घितीय उपाध्यक्ष र सचिवमा कृष्ण बहादुर चन्द निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्ष याम बहादुर हमाल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक ईश्वर हमालले निर्वाचन एक प्रजातान्त्रिक पद्घति भएकोले जसले जिते पनि ठकुरी संगम परिवार कास्कीले जितेको सोचेर सबै मिली अघि बढ्न सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: