
पोखरा । नेपाली बजारमा आज बुधाबर सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ८६ हजार ७ सयमा नै कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।
यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
