बाजुरा केन्द्रविन्दु बनाएर पुन : भूकम्प

88
0
Share:

काठमाडौं : बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

बिहीबार (आज) बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​ भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: