विश्वकप : कतारको टोलीको घोषणा

116
0
Share:

कास्की :  घरेलु टोली कतारले नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपमा डेब्यु पनि गर्दैछ। कतारले नोभेम्बर २० मै उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: