जेल परेका जाम्बियाली विद्यार्थी युक्रेन युद्दमा मारिएको भन्दै क्रेमलिनसँग स्पष्टीकरण माग

85
0
Share:

जाम्बियाका विदेश मन्त्रीले रुसमा जेल परेका एक जाम्बियाली विद्यार्थी युक्रेन युद्धामा मारिएको भन्दै क्रेमलिनसँग स्पष्टीकरण मागेका छन् ।

 मस्कोमा जेल सजाय भोग्दै आएका २३ वर्षीय लेमेखानी नाथन न्यारेन्डाको ‘२२ सेप्टेम्बर २०२२ मा युक्रेनमा मृत्यु भएको हो’ , मन्त्री स्टेनली काकुबोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: