डा. कोइरालाले हाले भोट

Share:

मोरङ :  मोरङ ६ का प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर स्थित आदर्श विद्यालयबाट मतदान गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लालबाबु पण्डित रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: