बर्दिया–१ (१) मा नेपाली कांग्रेसका थारू निर्वाचित

Share:

बर्दिया : बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांगे्रस भुवनेश्रर थारू विजयी भएका छन्।

उनले १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुँदा  निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शालिकराम अधिकारीले १६ हजार तीन सय ८४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ५० हजार आठ सय ६५ मत खसेकामा  दुई हजार एक सय २९ मत बदर भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: