पृथ्वी सुब्बा गुरुङ विजयी

Share:

लमजुङ : लमजुङमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन्। 

नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतको हराउँदै विजयी भएका हुन्।

एमाले उपमहासचिव रहेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याए।  माओवादी केन्द्रका ३१ हजार ७८१ मत पाए।

कमेन्ट गर्नुहोस्
Share: