उद्योगपतिको संसद् यात्रा सुनिश्चित

Share:

काठमाडौं : उद्योगपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर पश्चिम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । 

चौधरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग सात हजार १५१ मतान्तरले विजयी भएका हुन् । चौधरीले २९ हजार ४५९ मत प्राप्त गरे । 

त्रिपाठीले २२ हजार ३०८ मत हासिल गरे । नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरे । 

कमेन्ट गर्नुहोस्
Share: