गुल्मीमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी

Share:

गुल्मी : निर्वाचन क्षेत्र नम्बर १ गुल्मीमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

उनले ३३ हजार ७४४ मत ल्याउँदा नेकपा एमालेका प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे।  भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडि पार्दै विजयी भए।

कमेन्ट गर्नुहोस्
Share: