तीन जना उपप्रधानमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Share:

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा  विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको शपथ ग्रहण गरेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: