जम्मुमा विस्फोट ६ जना घाइते

Share:

जम्मुको नरवाल क्षेत्रमा  भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् ।

एडीजीपी जम्मु जोन मुकेश सिंहका अनुसार “जम्मुको नरवाल क्षेत्रमा दुई ठाउँमा विस्फोट भएको छ जसमा  ६ जना घाइते भएका छन्।” घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: