टर्की र सिरियाको भूकम्प : मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

Share:

टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ।

हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्। 

कमेन्ट गर्नुहोस्
Share: