
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार एक स्टाटस लेख्दै उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको पनि उल्लेख गरेका छन्।
‘मलाई मेयर पदबाट राजीनामा दिन लाउदैछन्। यो देश कहिल्यै बन्दैन्’, उनले लेखेका छन्।
कमेन्ट गर्नुहोस्
