युक्रेन भित्र नरसंहारको पत्ता लागेन

Share:

युक्रेनमा रूसको आक्रमणपछि मानवअधिकार उल्लङ्घनका सम्बन्धमा संयुक्त राष्ट्रसंघको अनुसन्धानले युक्रेन भित्र नरसंहार भएको कुनै प्रमाण फेला पारेको छैन।

“हामीले युक्रेन भित्र नरसंहार भएको फेला पारेका छैनौं,” अनुसन्धान टोलीका प्रमुख नर्वेजियन न्यायाधीश एरिक मोसेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा  बताएका छन् ।

 “हामीले त्यहाँ अपराधको सन्दर्भमा प्रश्नहरू गरिरहेका छौं ! अनुसन्धान जारी राकेका छौं … तर कुनै निष्कर्षमा पुगेका छैनौं”, उहावले भने।

कमेन्ट गर्नुहोस्
Share: