नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ६७८

132
0
Share:

काठमाडौं : नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ।

शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ।  नेपालमा पुरूष भन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ।

कमेन्ट गर्नुहोस्
Share: