कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

Share:

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ ।
बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो । बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: