
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बल र आतंककारीबीच भएको भीडन्तमा तीन सुरक्षाकर्मी र तीन आतंककारीको मृत्यु भएको छ ।
आतंककारिसँगको गोली हानाहानमातीन तीनजना सैनिकले पनि ज्यान गुमाएका छन् । मारिएका आतंककारीहरूबाट हतियार र गोलाबारुद बरामद गरिएको छ । यस क्षेत्रमा फेला परेका अन्य आतंकवादीहरूलाई हटाउनको कारबाही तीव्र पारिएको छ ।
कमेन्ट गर्नुहोस्
