पाकिस्तानको सङ्घीय सरकार ९ अगस्टमा विघटन हुने

Share:

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताएका छन् ।
उनले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताए । विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: