पोखराको एक किराना पसलमा आगलागी

Share:

 

कास्की :  पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने बारा घर भएका २८ वर्षीय रामु जैसवालको रामु किराना पसलको स्टोरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: