
काठमाडौं : राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले एक नाबालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद सजाय कति हुने भन्ने अर्को इजलासले निर्धारण गर्ने भएको छ ।
कमेन्ट गर्नुहोस्
