आँधीखोला तर्न बाँसबाट बनाइएको फड्के

Share:

स्याङ्जा : भीरकोट नगरपालिका ४ र ५ को बीच सिम्लेमा आँधीखोला तर्नकालागि बाँसबाट बनाइएको फड्के । हिउँदको समयमा स्थानीयहरु फड्केको सहारामा खोला तर्दै आएका छन् ।

तस्वीर : तोलाकान्त बगाले

कमेन्ट गर्नुहोस्
Share: