फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९% वृद्धि

Share:

फ्रान्सको अर्थतन्त्र  सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।

कमेन्ट गर्नुहोस्
Share: