
नुवाकोटको लिखु गाँउपालिका–३ सूर्यमतीको गड्खार फाँट । अन्न उत्पादनका लागि उर्भरभूमि मानिने यस फाँटमा अहिले किसानले गहुँ, तोरी, आलु लगाएका छन् । सिँचाइ सुविधा र मौसम अनुकूलताको कारण यहाँ वर्षमा तीन बाली कृषि उब्जनी उत्पादन हुने गर्छ ।
तस्वीर : रामहरि न्यौपाने
कमेन्ट गर्नुहोस्
