आजको मौसम :गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

227
0
Share:

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

को सम्भावना छ।  राति कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: