प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

147
0
Share:

काठमाडौँ। अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरू भएको छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक रूपमा बैठक बोलाएको जानकारी उनको सचिवालयले दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: