
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रकार सम्मेलन सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गान गाएर पत्रकार सम्मेलनको सुरुवात गरिएको हो।
प्राकृतिक विपत्तिपछि प्रधानमन्त्रीले ओलीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री, मन्त्री, सचिवलगायत उच्च पदस्थ कर्मचारी सहभागी छन्।
कमेन्ट गर्नुहोस्
