
काठमाडौँ। थाइ एयर एसियाले बुधबार (आज) बाट नेपालमा उडान सुरू गरेको छ। थाइले बुधबार दिउँसो १५६ यात्रु बोकेर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
यससँगै थाइ एयर एसियाले अब बैंकक-काठमाडौं साताको चारवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो उडानले गौतमबुद्धको जन्म थाइ एयर एसियाले सुरू गर्यो काठमाडौँ-बैंकक उडान थाइ एयर एसियाले बुधबार (आज) बाट नेपालमा उडान सुरू गरेको छ।
थाइले बुधबार दिउँसो १५६ यात्रु बोकेर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
यससँगै थाइ एयर एसियाले अब बैंकक-काठमाडौं साताको चारवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो उडानले गौतमबुद्धको जन्मस्थान र बुद्ध धर्मको पवित्र देश थाइल्यान्डबीचमा हवाई कनेक्टिभिटी बढ्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने अनुमति दिएको छ।
सातामा चार दिन भैरहवा र तीन दिन काठमाडौँबाट उडान गर्ने अनुमति पाए पनि एयर एसियाले हालका लागि काठमाडौंमा मात्र नियमित उडान गर्दैछ।
गौतमबुद्ध विमानस्थलमा उडानका लागि थप तयारी गरिरहेको भुलले बताए।
थाइ एयर एसियाले हाल बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ।स्थान र बुद्ध धर्मको पवित्र देश थाइल्यान्डबीचमा हवाई कनेक्टिभिटी बढ्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने अनुमति दिएको छ।
सातामा चार दिन भैरहवा र तीन दिन काठमाडौँबाट उडान गर्ने अनुमति पाए पनि एयर एसियाले हालका लागि काठमाडौंमा मात्र नियमित उडान गर्दैछ।
गौतमबुद्ध विमानस्थलमा उडानका लागि थप तयारी गरिरहेको भुलले बताए।
थाइ एयर एसियाले हाल बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ।
