पोखराको प्रस्याङमा आगलागी,अनुसन्धान गर्दै प्रहरी

Share:

कास्की : पोखरा महानगरपालिका-५ प्रस्याङ डेरा गरी बस्ने ४५ वर्षीया मिना पुनको कोठामा बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: