
काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ।
गत शुक्रबार सुनको कारोबार १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कमेन्ट गर्नुहोस्
