साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

Share:

काठमाडौँ। दुर्गा प्रसाईं पक्राउ परेका छन्।

उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको बिगखबरलाई जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: