कीर्तिपुरको मेयरका उम्मेदवार माओवादीका शिव शरणले खसाले मत

Share:

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का कीर्तिपुर नगरपालिका मेयर पदका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले मतदान गरेका छन्।

कीर्तिपुर नगरपालिका-१० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रमा पुगेर केहीबेर अघि महर्जनले मत खसालेका हुन्।

मत खसालेपछि उनले ढुक्क भएर मतदान गर्न मतदातालाई अनुरोध गरे।

कमेन्ट गर्नुहोस्
Share: