रुकुम पश्चिमको सानीभेरी–५ मा कांग्रेस विजयी

351
0
Share:

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ। कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले ४३७ मत ल्याए।  यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए।
उनीहरुबिच ५३ मतअन्तर रहेको छ।

१ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए।  यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो।

कमेन्ट गर्नुहोस्
Share: