
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ।
कमेन्ट गर्नुहोस्
