
काठमाडौँ। चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओलीलाई चीनका उप-परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ।
कमेन्ट गर्नुहोस्
