सुनको मूल्य तोलामा २२०० रुपैयाँले घट्यो

333
0
Share:

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।

आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो।

 

कमेन्ट गर्नुहोस्
Share: