पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न जिल्ला कास्की अदालतको आदेश

Share:

पोखरा। सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

जोशीलाई पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ गैरकानुनी ढंगले आर्जन गरेको दावी गर्दै बिगो कायम गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: