सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो भाउ ?

Share:

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ५० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: