म नमरुन्जेल काम गर्न एमालेमा जान लागेको हुँ : वामदेव गौतम

Share:

काठमाडौँ । कम्युनिस्ट एकता अभियानका अध्यक्ष एवं एमाले पूर्वउपाध्यक्ष वामदेव गौतमले आफू एमालेमा जाने सहमति भएको बताएका छन्। नेकपा एकीकृत समाजवादीमा कार्यकारी भूमिका दिनेबारे कुरा नमिलेपछि एमालेमा जान लागेको उनको दाबी छ।

‘एक्लै बस्दा कम्युनिस्ट एकताका लागि बल नपुगेको’ भन्दै आफू एमालेमा गएर अब नमरुन्जेल काम गर्ने पनि उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: