
पोखरा । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
प्रदेश मन्त्रिपरिषद्को हिजो बसेको बैठकले प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरेको थियो।
आज गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्

