राष्ट्रपति पौडेल पोखराको सराङकोटमा

378
0
Share:

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका-१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन्।

नेपाली सेनाको हेलीकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ।

सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: