
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ।
कमेन्ट गर्नुहोस्
