अखिल क्रान्तिकारीले कुलमानको पक्षमा निकाल्यो राँके जुलुस

350
0
Share:

काठमाडौँ । कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ। खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन्।

काठमाडौँको बागबजार क्षेत्रमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राँके जुलुस निकालेको छ। अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओलीको पुतलासमेत जलाएको छ।

कमेन्ट गर्नुहोस्
Share: