तीनकुनेमा मञ्च निर्माणको काम धमाधम

240
0
Share:

काठमाडौँ । काठमाडौँमा आज एकसाथ  गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शन गर्दै छन्। त्यसका लागि धमाधम मञ्च निर्माण भइरहेका छन्। राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्न लागेका हुन्। त्यहाँ मञ्च निर्माणको काम धमाधम चलिरहेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: