२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा

279
0
Share:

काठमाडौँ । नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरिएको छ ।

शुक्रबार २ सय ८ जना प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षकमा बढुवा गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: