
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्कीलाई उपसंयोजक तोकेको छ।
त्यस्तै, बुधबार बसेको बैठकले सचिवमा कमल सुवेदी, प्रवक्तामा निशा डाँगीलाई जिम्मेवारी तोकेको पार्टीले जनाएको छ।
यसअघि नै केन्द्रीय समितिको बैठकले संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको छ।
कमेन्ट गर्नुहोस्
