शिक्षकका माग पूरा गर्दा सरकारलाई थपियो ८ अर्ब भार

Share:

काठमाडौँ। शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ।

सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए।

यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो। अब शिक्षक-कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन्।

कमेन्ट गर्नुहोस्
Share: